दाङ, मंसिर १९ ।
दाङ प्रहरीले झन्डै २ किलो गााजासहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ । दंगीशरण गाउँपालिका वडा नम्बर ७ निवासी ६४ बर्षीय अम्मरबहादुर डाँगीलाई १ किलो ७ सय ४० ग्राम लागूऔषध गाँजासहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । ईप्रका प्रमुख प्रेमबहादुर शाहीका अनुसार बुधबार बिहान ११ बजे कँवरलाई घरमै भण्डारण गरी राखेको गाँजासहित पक्राउ गरिएको हो । कँवरबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार