मङ्सिर ११। काठमाडौँमा आगामी बिहिबारदेखि आइतबारसम्म जोर बिजोर प्रणालीबाट सवारी चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको हो।
शुक्रबारदेखि सोमबारसम्म हुने एसिया प्यासिफिक समिट क्रममा सवारी जाम नहोस् भनेर जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
प्रकाशित मिति : २०७५ मङ्सिर ११ गते मङ्गलवार