भाइ टिकाको लागि रङ्ग किन्दै सर्बसाधारण। तिहार सुरु भए संगै बजारमा चहलपहल बढेको छ भने अहिले फुटपाथ पसलहरुमा पनि व्यापार बढेको छ । तस्बिर : राजेश खत्री प्रकाशित मिति : २०७५ कार्तिक २० गते मङ्गलवार