२०८२ जेष्ठ ११ गते शुक्रवार

अस्ट्रिच हेर्न मात्रै एक सय रुपैया

तुलसीपुर उपमहानगरपालिका १८ दुधरासमा ५५ बिघा क्षेत्रफल जग्गा भाडामा लिएर अस्ट्रिच नेपाल प्रालिले व्यावसायिक रुपमा अस्ट्रिच पालन सुरु गरेको हो । अस्ट्रिच हेर्न मात्रै एक सय रुपैया प्रवेश शुल्क रहेको छ । तस्बिर : राजेश खत्री

 

प्रकाशित मिति : २०७५ कार्तिक १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *