२०८१ असार ३ गते आइतवार

अस्ट्रिच हेर्न मात्रै एक सय रुपैया

तुलसीपुर उपमहानगरपालिका १८ दुधरासमा ५५ बिघा क्षेत्रफल जग्गा भाडामा लिएर अस्ट्रिच नेपाल प्रालिले व्यावसायिक रुपमा अस्ट्रिच पालन सुरु गरेको हो । अस्ट्रिच हेर्न मात्रै एक सय रुपैया प्रवेश शुल्क रहेको छ । तस्बिर : राजेश खत्री

 

प्रकाशित मिति : २०७५ कार्तिक १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *