सकिन्छ सफा गरौ, सकिदैन फोहोर नगरौ – माघे सक्रान्तिको अवसरमा बाह्रकुने दहमा मेला लागेको थियो । त्यस अवसरमा दह को बीच भागमा एउटा ब्यानर पनि टाँगिएको थियो ‘सकिन्छ सफा गरौ, सकिदैन फोहोर नगरौ’ त्यसमा लेखिएको थियो । दहमा त्यस बमोजिम देखिएन, दहमा फोहोरको डङ्गुर नै भए जस्तो देखिएको थियो । फोटो : राजेश खत्री
प्रकाशित मिति : २०७५ माघ २ गते बुधवार