२०७७ फाल्गुन १३ गते बिहिवार

सकिन्छ सफा गरौ, सकिदैन फोहोर नगरौ

सकिन्छ सफा गरौ, सकिदैन फोहोर नगरौ – माघे सक्रान्तिको अवसरमा बाह्रकुने दहमा मेला लागेको थियो । त्यस अवसरमा दह को बीच भागमा एउटा ब्यानर पनि टाँगिएको थियो ‘सकिन्छ सफा गरौ, सकिदैन फोहोर नगरौ’ त्यसमा लेखिएको थियो ।  दहमा त्यस बमोजिम देखिएन, दहमा फोहोरको डङ्गुर नै भए जस्तो देखिएको  थियो । फोटो : राजेश खत्री

प्रकाशित मिति : २०७५ माघ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *