
तुलसीपुरको बाहिनि चोक । तस्विर : राजेश खत्री ।
जिल्ला प्रशासन दाङले गरेको लकडाउनमा हप्ताको २ दिन आइतबार र बुधबार एक घण्टा मात्र खाद्यान्नका पसल खोल्ने निर्णय गरे संगै दैनिक उपभोग्य सामग्री किन्नेको भिड लागेको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ १२ गते बुधवार