२०७७ कार्तिक ५ गते बुधवार

हर्न निषेधित क्षेत्र

हर्न निषेधित क्षेत्र – तुलसीपुर उपमहानगरपालिकाको बजार क्षेत्रलाइ शनिबार देखि हर्न निषेध गरिएको छ । उपमहानगरपालिका र प्रदेश प्रहरी कार्यालयले संयुक्तरुपमा हर्न निषेध क्षेत्र घोषणा गरेको हो । फोटो : राजेश खत्री

प्रकाशित मिति : २०७५ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *