हर्न निषेधित क्षेत्र – तुलसीपुर उपमहानगरपालिकाको बजार क्षेत्रलाइ शनिबार देखि हर्न निषेध गरिएको छ । उपमहानगरपालिका र प्रदेश प्रहरी कार्यालयले संयुक्तरुपमा हर्न निषेध क्षेत्र घोषणा गरेको हो । फोटो : राजेश खत्री
प्रकाशित मिति : २०७५ मङ्सिर १६ गते आइतवार