लाहुरे बन्ने सपना – तुलसीपुरको अरनिको मैदानमा लाहुरे बन्ने उदेश्यका साथ शारिरीक व्यायाम गरिरहेका किशोर किशोरी । तस्विर – राजेश खत्री – फरक कोण । प्रकाशित मिति : २०७७ भाद्र ५ गते शुक्रवार