२०८१ बैशाख १२ गते बुधवार

होलेरी बजारको बीच सडकमै ड्रमहरु

रोल्पाको होलेरी बजारमै ड्रमहरु राखिएका छन । सुरक्षा संवेदनशीलतालाइ मध्यनजर राख्दै सडकमा ड्रम राखिएको छ । तर नेपाल सरकारले कुनै पनि सडक,राजमार्गमा ड्रम ब्रेकर राख्न नपाइने कानुनमै उल्लेख गरेको छ । तस्बिर : राजेश खत्री

प्रकाशित मिति : २०७६ भाद्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *