२०८१ बैशाख १४ गते शुक्रवार

नजिकै राप्ती तर खेत बाँझै

नजिकै राप्ती तर खेत बाँझै – नजिकै वाट राप्ती नदी बगिरहेको भएपनि सिंचाईको प्रवन्ध नहुँदा दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नं. ४ मा अझैं किसानले धान खेती गर्न पाएका छैनन् । यहाँपनि आकाँशे पानीको भरपर्नु पर्ने बाध्यता रहेको स्थानीय किसानले गुनासो गरे । तस्विर– राजेश खत्री ।

प्रकाशित मिति : २०७६ साउन १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *