
काठमान्डौं, असार ४ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत निर्वाचनमा वागी उमेदवारी दिएका नेता, तिनका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको अनुशासन समितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।
दाङबाट को–को कारबाहीमा परे ?
१. डिल्लीवहादुर खड्का, लमही नपा मेयर पदका
२. डिल्लीबहादुर आचार्य, गढवा गापा अध्यक्षका वागी
३. भगवति चौधरी, गढवा गापा वडा नं. ४, वडा अध्यक्षका वागी
४. भोला हमाल, गढवा गापा वडा नं. ४, वडा सदस्यका वागी
५. सन्तराम यादव, गढवा गापा वढा नं. ६, वडा सदस्यका वागी
६. बुझौनी चौधरी, गढवा गापा वडा नं. ५, वडा सदस्यका वागी
७. गयाप्रसाद यादव, राजपुर गापा वडा नं. ३, वडा सदस्यका वागी
८. हिरालाल यादव, राजपुर गापा वडा नं. ४, वडा अध्यक्षका वागी
९. गुरुदेव चौधरी, लमही नपा वडा नं. २, वडा अध्यक्ष वागी, प्रस्तावक खुसल रेग्मी र समर्थक माधव रेग्मी
१०. हेमन्त योगी, शान्तिनगर गापा अध्यक्षका वागी, प्रस्तावक मानवहादुर वली र समर्थक विरेन्द्रवहादुर डाँगी
११. तारा वली, शान्तिनगर गापा उपाध्यक्षका वागी
१२. मेघराज वली, शान्तिनगर गापा वडा नं. २,वडा अध्यक्षका वागी, प्रस्तावक खुमवहादुर वली
१३. गोविन्दवहादुर वली, समर्थक
१४. घनश्याम वली, वागी
१५. महावीर चौधरी, ववई वडा नं. ७, वडा अध्यक्षका वागी
१६. वासुदेव वस्नेत, समर्थक
१७. तेजवहादुर खत्री, ववई गापा वडा नं. ७, वडा सदस्यका वागी
१८. अम्मरवहादुर वुढा, ववई गापा वडा नं. ७, वडा सदस्यका वागी
१९. निमवहादुर खड्का, घोराही उपमनपा वडा नं. ८, वडा अध्यक्षका वागी
२०. माधव लामिछाने, तुल्सीपुर उपमनपा वडा नं. ७, वडा अध्यक्षका वागी
२१. मोहन गुरुङ्ग, तुलसीपुर उपमनपा वडा नं. ३, वडा अध्यक्षका वागी
२२. राधादेवी न्यौपाने, तुलसीपुर उपनपा वडा नं. ७, वडा सदस्य पदका लागि बागी उम्मेदवार ।
