२०८१ माघ ३ गते बिहिवार

यो बर्षको भाइटीकाको साइत ११ बजेर ५५ मिनेटमा

यो बर्षको भाइटीकाको शुभ साइत कार्तिक २३ गते ११ बजेर ५५ मिनेट मा रहेको छ ।

नेपाल पनचाङ्ग निर्णायक समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत शुभ  रहेको  निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

नेपाल पनचाङ्ग निर्णायक समितिले सस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखेर साइतको जानकारी गराएका छ । यो वर्षको यमपन्चक अर्थात तिहार कार्तिक १९ गते देखि सुरु हुदैछ ।

प्रकाशित मिति : २०७५ कार्तिक १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *