२०७७ कार्तिक १५ गते शनिवार

आज भ्यालेन्टाइन डे

फाल्गुन २ । आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइनस डे आजको दिनमा प्रेम दिवस मनाइन्छ ।

यो दिवस नेपालमा केही दशक यता युवायुवतीहरुले आफ्ना प्रेमिप्रेमिकालाई विभिन्न उपहार दिएर यो दिवस मनाउने गर्दछन् । आज विभिन्न पार्क तथा सार्वजनिक स्थलहरुमा युवायुवतीको भीड लाग्ने गरेको छ ।

यो दिवस ईसापूर्व करिब ३ सय ५० तिर इटालीका तत्कालीन शासक क्लाउडियसको तानाशाही प्रवृत्तिको विरोधमा उत्रिएका सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : २०७५ फाल्गुन २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *