२०८१ बैशाख ७ गते शुक्रवार

शोकमा दाङ शैक्षिक संस्थाबन्द

दाङ, पुस ८ । राम्री दुर्घटनामा परि विद्यार्थी र शिक्षकसहित २३ जनाको मृत्यु भएको शोकमाआइतवार दाङकाविद्यालयहरु बन्द गरिएका छन् । स्थानीय सरकारहरुले पनि आइतवार एकदिनका लागि शोकमा सम्पूर्ण शैक्षिक संस्थावन्द गर्ने निर्णय गरेको छ । तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र लमही नगरपालिकाको शिक्षा समितिले शोकमाआइतवार एकदिन सम्पूर्ण शैक्षिक संस्थावन्द गर्न आग्रह गरेका छन् ।

त्यस्तै निजीविद्यालयहरुको छाता संगठन प्याव्सन दाङ र एनप्याव्सनदाङले पनि एकदिनका लागि शोकमा विद्यालय वन्द गर्न आग्रह गरेका छन् । जिल्लामा यति धेरै विद्यार्थी र शिक्षक एउटै दुर्घटनामा मृत्यु भएको यो नै पहिलो घटना हो । प्याव्सन दाङका अध्यक्ष यादव गिरीले शोक विज्ञप्ती प्रकासितगर्दै भनायक दुर्घटनाको शोकमा एक दिन सम्पूर्ण विद्यालय बन्द गरिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *