२०८१ बैशाख १३ गते बिहिवार

अध्यक्ष केसी ५ नं. प्रदेशको उद्योग समितिमा मनोनित

दाङ, मंसिर १० । फकर कोण अनलाईनका संस्थापक अध्यक्ष विनिल केसी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ को घरेलु तथा साना उद्योग समितिको सदस्यमा मनोनित भएका छन् । महासंघ ५ नं. प्रदेशको गत कात्तिक २३ गतेको बैठकले केसीलाई सदस्यमा मनोनित गरेको हो । पत्र भने सोमवार मात्रै आइ पुगेको केसीले जानकारी दिए । केसी तुलसीपुर उद्योग वाणिज्य संघका सचिव पनि हुन ।

तुलसीपुरमा केसीको गणेश पाउरोटी उद्योग लगाएत अन्य उद्योगहरुमा पनि लगानी छ । कलिलै उमेरदेखि सामाजिक क्षेत्रमा पनि क्रियासिल अध्यक्ष केसी रोटरी क्लव तुलसीपुरको महासचिव हुन भने रोट्रयाक्ट क्लव तुलसीपुरको संस्थापक अध्यक्ष हुन ।

प्रकाशित मिति : २०७५ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *