२०८१ असोज २४ गते बिहिवार

दाङको फूलबारीमा पहिलो व्यवसायिक फूल खेति (हेर्नुहोस फोटोफिचर)


राजेश खत्री,
दाङ, कार्तिक ५ । तुलसीपुर उपमहानगरपालिका १३ फूलबारीको मझघटुवा गाउँमा सयपत्री फूलको खेति गरिएको छ । खेतीमा ५ जना लगानीकर्ताहरु रहेका छन। मनोज बस्नेत, हेमराज बस्नेत, बिनिल केसी, संदिपन रिजाल, सचिन पौडेलले सामुहिक रुपमा फूल खेति गरेका हुन् ।

करिब १ विघाह जमिन सामुहिक रुपमा किनेर उनीहरुले संयुक्त रुपमा फूल खेति गरेका हुन् । उनीहरुले फूल प्रतिकिलो २०० रुपैयामा बेच्ने गरेको बताएका छन।

 

प्रकाशित मिति : २०७६ कार्तिक ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *