Farakkon

News Portal From Nepal, 'Information, Your Rights'



तुलसीपुरमा मात्रै १०० बढी सवारी साधन प्रहरी नियन्त्रणमा

तुलसीपुर, चैत ११ ।इलाका प्रहरी कार्यलय तुलसीपुरले तुलसीपुर क्षेत्रवाट मात्रै ‘लक डाउन’को अवज्ञा गर्दै सवारी चलाउन १०० वढी सवारी सधान नियन्त्रणमा लिएको छ ।‘लक डाउन’को पहिलो दिन तुलसीपुरको अवस्था अनुगमनमा आएका दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले उक्त जानकारी दिएका…

विस्तृतमा

चैत महिनामा ग्वारखोलामा बाढी !

तुलसीपुर, चैत १० । सुन्दापनि अचम्म लाग्ला चैत महिनामा बाढी आयो भन्ने सुन्दा । तर यो सत्य हो । सोमवार तुलसीपुरस्थित ग्वारखोलामा बाढी आएको छ । आइतवार राति परेको बर्षाका कारण ग्वारखोलामा बाढी आएको हो । त्यो बाढी सोमवार दिनभर…

विस्तृतमा

दारी ग्यांग दाङको ‘अनलाइन अवारनेस क्याम्पेन’ संचालनमा

चैत्र १० । विश्वव्यापी फैलिरहेको कोरोना भाइरसको त्रासले देशैभरी नै रगत अभाव भएको कारण दारी ग्यांग दाङले आज देखि ‘अनलाइन अवारनेस क्याम्पेन’ संचालन गरेको छ । दारी ग्यांग दाङले दाङ जिल्लामा आवश्यक परेका बेला रगत उपलब्ध गराउने भएको छ ।…

विस्तृतमा

कोरोना सर्तकता ः चैत्र २१ गतेसम्म बिजौरी बजार बन्द गरिने

बिजौरी,चैत १० ।  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन बिजौरी उद्योग वाणिज्य संघले अत्यावस्यक सेवा बाहेकका सवै व्यवसाय बन्द गर्न आम व्यवसायीहरुलाइ आग्रह गरेको छ । बिजौरी उद्योग वाणिज्य संघको सोमबार बसेको आकस्मिक बैठकले एक विज्ञप्ती जारी गरी…

विस्तृतमा

सवारी दुर्घटनामा निमित्त प्रशासकीय अधिकृत र कम्प्यूटर अप्रेटरको मृत्यु

तुलसीपुर, चैत १० । दाङको देउखुरीमा बसले मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत २७ बर्षीय गणेश पुन मगर र कम्प्यूटर अपरेटर २४ बर्षीय रमेश वलीको मृत्यु भएको छ । मोटरसाईकल…

विस्तृतमा

व्यापार व्यवसाय बन्द गर्न तुलसीपुर उद्योग वाणिज्य संघको आह्वान

तुलसीपुर, १० चैत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन तुलसीपुर उद्योग वाणिज्य संघले अत्यावस्यक सेवा बाहेकका सवै व्यवसाय बन्द गर्न आम व्यवसायीहरुलाइ आग्रह गरेको छ । संघको सोमवार हेल्प डेस्क व्यावस्थापन समितिका संयोजक तथा उपाध्यक्ष मिनराज भण्डारीेको…

विस्तृतमा

फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना पोजिटिभ : मन्त्री ढकाल

काठमाडौँ,चैत १० । फ्रान्सबाट कतार हुँदै आएका एकजना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएकी एक युवतीको रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार विशेष पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।…

विस्तृतमा

सहमती विपरित भारतवाट सयौं यात्रु रुपैडिहा नाकाबाट भित्रिए

बजार सुनसान हुँदै आवश्यक सावधानी नहुँदा गाउँमा त्रास तुलसीपुर, चैत १० । बाँकेस्थित रुपैडिहा नाका आइतवार नै बन्द गर्ने सहमति दुई देशका सुरक्षा अधिकारी बीच भयो । तैपनि भारतीय भूभागवाट गएराति र सोमवार विहान सम्म गरि  झन्डै अढाई सय जति…

विस्तृतमा

प्रदेश सांसद गिरीले सपथ पछि बीपीको सालिकमा मार्यापन गरे

तुलसीपुर, चैत १० । प्रदेश सांसदमा सपथ पछि शंकर गिरीले सोमवार तुलसीपुरस्थित बीपीको सालिकमा मार्यापन गरेका छन् । आफ्ना समर्थकका साथमा सोमवार विहान उनले वीपीको सालिकमा मार्यापन गरेका हुन । नेपाली काँग्रेस दाङका नेता गिरीले आइतवार मात्रै प्रदेश सांसदको सपथ…

विस्तृतमा

कोरोनाबाट ज्यान जानेको संख्या १४ हजार ६ सय पुग्यो

काठमाडौं,चैत १० । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर १४ हजार ६ सय मानिसको ज्यान गएको छ । चीन उद्गम भएर विश्वको १८६ देशमा फैलिएको कोरोनाबाट झण्डै ३ लाख ३० हजार मानिसमा संक्रमित भएको पुष्टि भएको छ । कोरोना संक्रमणबाट…

विस्तृतमा

    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal