२०८२ फाल्गुन ४ गते सोमवार

सुनचाँदिको मूल्य घट्यो


काठमाडौं,फागुन ४ । सोमबार नेपाली बजारमासुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य घटेर ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य ४ हजार ८ सय ६० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८२ फाल्गुन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *