२०८३ असोज २८ गते बुधवार

सामुदायिक वनको जिल्ला अध्यक्षमा भुसाल निर्वाचित

घोराही, बैशाख १६ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दाङको अध्यक्षमा हरिप्रसाद भुसाल निर्वाचित भएका छन् ।


नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको निर्वाचनबाट भुसाल अध्यक्षमा निर्वाचित भएका हुन । बुधबार सुरु भएको छैठो जिल्ला अधिवेसनमा नयाँ नेतृत्व चयनका लागि आमसहमति जुट्न नसकेपछि अध्यक्ष पदमा निर्वाचन भएको हो ।

त्यस्तै उपाध्यक्षमा चन्द्रबहादुर वली र सचिव राधा बिष्ट लगाएत अन्य सबै २२ जना सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित गरिएका थिए ।


नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई शुक्रबार निर्वाचन संयोजक घनश्याम थापाले सपथ खुवाएका थिए ।

प्रकाशित मिति : २०८० बैशाख १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *