२०८३ मङ्सिर ९ गते मङ्गलवार

चितुवाको आक्रमणबाट १३ बर्षीया बालिकाको मृत्यु

दाङ, मंसिर ८ ।


बर्दियामा चितुवाको आक्रमणबाट एक जना बालिकाको मृत्यु भएको छ ।


जिल्लाको राजापुर नगरपालिका–१० की १३ बर्षीया कमलासिंह ठकुरीको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्लाका प्रबक्रा डिएसपी रेशम बोहराले बताए ।


सोमबार बेलकी ठकुरीलाई घरको आँगनबाटै आक्रमण गरि लगेको थियो ।
खोजी गर्ने क्रममा घरदेखि करिब ३०० मिटर पश्चिम–दक्षिणको सिमलको झाडीमा उनको शब फेला परेको थियो ।

प्रकाशित मिति : २०८३ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *