२०८१ जेष्ठ ६ गते आइतवार

कांग्रेस नेता पोषण केसीलाई मातृशोक


दाङ,बैशाख २६ । नेपाली कांग्रेसका युवा नेता पोषण केसीलाई मातृशोक परेको छ।

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १ बाँकेका क्षेत्रीय सभापति एवं नेपाल पत्रकार महासंघ पूर्वमहासचिव केसीकी आमाको आज मातातीर्थ औंसीका दिन निधन भएको हो।

राप्तीसोनारी गाउँपालिका-१ लौकी निवासी युवा नेता केसीकी ७७ वर्षीया आमा शान्ता रेग्मीको आज बिहान उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा निधन भएको हो।

प्रकाशित मिति : २०८१ बैशाख २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *