काठमाडौं,बैशाख १० । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आगामी पेशी बैशाख १६ गतेलाई तोकिएको छ ।
सोमबारलाई तोकिएको पेशी हेर्न नभ्याइने सूचीमा परेको थियो ।
आगामी सुनुवाइका लागि बैशाख १६ गते पेशी तोकिएको पाटन उच्च अदालतले जनाएको छ ।
प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार