२०८१ बैशाख २१ गते शुक्रवार

कांग्रेस नेता गेहेन्द्र गिरीले शान्ति पार्कमा नयाँ बर्षको सुभकामना आदानप्रदान कार्यक्रम गर्ने


तुलसीपुर,बैशाख ८ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले नंया बर्षको अबसरमा सुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएका छन ।

गिरीले आइतबार तुलसीपुर ७ स्थित राप्ती शान्ति उधान पार्कमा दिउँसो १२ बजे उक्त कार्यक्रम गर्ने उनको सचिवालयले जनाएको छ ।

पुर्ब सासद समेत रहेका गिरीले प्रत्येक नयाँ बर्षमा कार्यक्रमहरु गर्दै आएका छन ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता,कार्यकर्ता,भातृ सघ संगठन,सुभइच्छुक सस्था,पत्रकार लगाएत सबैलाई उपस्थितिका लागि अनुरोध गरेका छन ।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *