२०८१ जेष्ठ ५ गते शनिवार

वसन्त ऋतुमा लालीगुराँस (फोटोफिचर)

राजेश खत्री,
दाङ, चैत १९ । वसन्त ऋतु सुरु भएसंगै वनैभरि ढकमक्क फुलेका छन लालीगुँरास । दाङ देखि सल्यान जाने क्रममा सल्यान जिल्लाको सिमाना सुरु भए संगै लालीगुराँस फुलेको देख्न सकिन्छ । अहिले सल्यान लगाएतका पहाडी जिल्लाहरुमा लालीगुराँस ढकमक्क फुलेको देख्न सकिन्छ । फूलफुलेपछि बन जंगलनै रङ्गीवीरङ्गी भइ मन नै लोभ्याउने देखिन्छ ।

लालीगुराँस फूलको जुस बनाएर औसधिको रुपमा पनि पिउने गरिन्छ । लालीगुराँस घाँटीमा खानेकुरा अड्किएको बेलामा लालीगुराँस फूल खाँदा खड्किएको चीज निस्कन्छ भन्ने विश्वास रहेको छ ।
हेर्नुहोस फोटोफिचर –

 

प्रकाशित मिति : २०७५ चैत्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *