२०८१ बैशाख २१ गते शुक्रवार

सुनको मुल्य तोलामा दुई सय रुपैयाँले घट्यो

काठमाडौं ,पुस १८ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।

हिजो भाउ बढेर तोलाको एक लाख २१ हजार पुगेको सुन आज घटेर एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा दश रुपैयाँले घटेको छ ।

हिजो तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *