२०८१ कार्तिक २९ गते बिहिवार

प्रतिष्ठानले दशै बिदामा पनि ओपिडि सेवा दिने


दाङ,असोज २१ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले दसै बिदामा पनि ओपिडि सन्चालन गर्ने भएको छ ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिदै दसैं बिदामा पनि ओपिडि सन्चालन हुने जानकारी दिए ।

एमडिजिपि डा. धिरज जैसवालमार्फत असोज २४ गतेदेखी २८ गतेसम्म विशेषज्ञ सेवा दिन लागीएको उहाँले बताए ।

प्रतिष्ठानको कोठा नम्बर १५ मा डा. जैसवालबाट बिरामीले आफ्नो सेवा लिनेछन । जैसवालको फोन नम्बर 984-1115759 रहेको छ

बडा दशैको विदाका दिनहरूमा समेत् प्रतिष्ठानको MDGP विशेषज्ञ चिकित्सकद्वारा EHS OPD सन्चालन गरिने छ ।

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *