२०८१ चैत्र ९ गते शनिवार

आज अमेरिकी डिभीको नतिजा आउँदै


काठमाडौं,बैशाख २२ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ ।

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।

दूतावासले आज राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर मा गई नतिजा हेर्न सक्ने जनाएको छ ।

दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *