२०८१ साउन ६ गते आइतवार

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,कात्तिक ८ । पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८८ जनामा गरिएको नमुना परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा ४४ जना कोरोना संक्रमणबाट निको भएका छन् । नेपालमा हाल कोरोनाका ६६२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *