२०८२ असार ७ गते आइतवार

एमालेका उम्मेदवारबाट मतदाताप्रति आभार व्यक्त

तुलसीपुर, बैशाख ३० । नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिकाका मेयरका उम्मेदवार टिकाराम खड्का र उपमेयरका उम्मेदवार स्यानी चौधरीले मतदातालाई आभार व्यक्त गरेका छन् ।

खड्का र चौधरीले मतदान सकिए लगत्तै संयुक्त विज्ञप्ति मार्फत उत्साहप्रद सहभागीता र मतदानका लागि सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका हुन ।

उनीहरुले शान्तिपूर्ण मतदान सम्पन्न गराउन भूमिका खेलेकोमा प्रहरी प्रशासनलाई पनि धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *