दाङ, पुष १५ । आज तमु ल्होसार तुलसीपुरको दमारगाउँमा गुरुङ समुदायले तामझामका साथ मनाएका छन । बिभिन्न संस्कृतिक कार्यक्रम गरेर ल्होसार पर्व मनाएका हुन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यस पर्वलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
वौद्धधर्मको तिथिमिति परिर्वतन हुदाँ नयाँ वर्षको रुपमा धार्मिक परम्परा अनुसार मनाइने ल्होसार पर्व मनाउने गरेका छन ।
हेर्नुहोस परम्परागत भेषभुषामा सजिएका गुरुङ समुदाय ।
हेर्नुहोस फोटोफिचर