२०८२ माघ १९ गते सोमवार

दाङ क्षेत्र नं. ३ मा २ जनाले उम्मेदवारी फिर्ता लिए


तुलसीपुर, माघ ९ । दाङको क्षेत्र नं. ३ बाट दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको लागि मंगलबार उम्मेदवारी दर्ता गराएका मध्य दुई जनाले उम्मेदवारी फिर्ता लिएका हुन ।

प्रगतिशिल लोकतान्त्रिक पार्टी बाट उम्मेदवारी दर्ता गराएका घनश्याम डाँगी र स्वतन्त्र उम्मेदवार गोपाल वलीले शुक्रबार उम्मेदवारी फिर्ता लिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *