२०८२ माघ ९ गते शुक्रवार

बिहीबार तुलसीपुरको ड्रोन भ्यूमा कस्तो देखिएको थियो ?

तुलसीपुर , पुस ११ । दाङको तुलसीपुरमा जारी महोत्सवमा बिहीरबा थामि नसक्नु भिड थियो ।

आयोजकलाई ब्यबस्थापन गर्न हम्मे हम्मे परेपछि दिउँसो भित्र प्रबेशका लागि काटिने टिकट नै बन्द गर्नु पर्ने अवस्था आएको थियो ।

सार्वजनिक बिदाको दिन परेको हुँदा महोत्सवमा एक प्रकारले मानब सागर नै उर्लिएको थियो ।

‘स्थानीय उत्पादनलाई प्रवद्र्धन गरौँ, औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ पुस ४ गतेदेखि जारी महोत्सव पुस १९ गतेसम्म संचालन हुने छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले यो पटक महोत्सव लगाएको छ ।

हेर्नुहोस ड्रोन भ्यूमा कस्तो देखिएको थियो ? मेला ?

तस्बिर सौजन्ने – झग्गु भण्डारी ।

प्रकाशित मिति : २०८२ पुष ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *