
राजेश खत्री,
दाङ, असार १५ । आज असार १५ गते नेपालीहरुले यो दिनलाई पर्वको रुपमा मनाउने गरेका छन । धान दिवशको अवसरमा देशभर धान रोपाइँका साथै बिभिन्न कार्यक्रम गरेर मनाइदै छ ।
आज तुलसीपुर उपमहानगरपालिकाको वार्ड न. १५ को कन्ज्वारमा धान रोपाइँ कार्यक्रम गरिएको छ । “धान खेतीमा प्रबिधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण ” भन्ने नारा सहित धान दिवसको कार्यक्रम आयोजना गरिएको थियो ।
हेर्नुहोस फोटोफिचर










प्रकाशित मिति : २०७६ असार १५ गते आइतवार
