२०८१ बैशाख २३ गते आइतवार

राप्ती प्रादेशिक अस्पतालमा अब २४ सै घण्टा डायलाईसीस सेवा


तुलसीपुर,साउन २१ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले डायलाईसीस सेवा २४ सै घण्टा सुरु गरेको जनाएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ओम अर्यालले आइतबार एक सुचना जारी गर्दै नियमित रुपमा डायलाईसिस सेवा २४ सै घण्टा संचालन भैरहेको जानकारी दिए ।

“आफ्नो पाएक पर्ने सहज दुरि भइ आबस्यकता भएमा समस्त महानुभाबहरुलाई अस्पतालको डायलाईसीस शाखामा गई नाम दर्ता गरि सेवा लिन हुन अस्पताल प्रशासन हार्दिक अनुरोध गर्दछ,जारी सुचनामा भनिएको छ । “

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *