२०८० मङ्सिर २१ गते बिहिवार

नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, ५ सय ३० जना सक्रिय संक्रमित

काठमाण्डौ ,कात्तिक २६ । पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी ६ सय ८० जनाको नमूना परीक्षण गर्दा आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप २४ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पाँच सय ३० जनामा झरेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *