२०८१ असार ३१ गते आइतवार

नेपालमा सक्रिय संक्रमितको संख्या ५२६५ पुग्यो

काठमाण्डौ,भदौ २ । देशभर सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार २ सय ६५ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै पाँच हजार २ सय ६५ पुगेको हो।

यो अवधिमा २ हजार ८२ पिसिआर परीक्षण गर्दा ५ सय ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु भएको छैन। थप ४ सय २१ संक्रमित निको भएका छन्।

प्रकाशित मिति : २०७९ भाद्र २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *