२०८२ जेष्ठ ११ गते शुक्रवार

पतन्जली योग समिति दाङमा नयाँ नेतृत्व

तुलसीपुर, साउन १५। पतन्जली योग समितिको नयाँ कार्यसमिति चयन गरिएको छ । उदय बहादुर डाँगीको अध्यक्षतामा २३ सदस्यीय समिति चयन गरिएको हो । डाँगी यसअघि पनि अध्यक्ष थिए ।

समितिको उपाध्यक्षमा विनोद चौधरी, महासचिवमा माधव सुवेदी , सचिवमा टेकबहादुर खड्का , संगठन मन्त्री बामदेव धिताल , कोषाध्यक्ष गंगाराज आचार्य, सोसल मिडिया प्रभारीमा हिर्कलाल चौधरी, प्रशिक्षण विभाग प्रमुखमा विष्णुप्रसाद पुरी , उद्योग वाणिज्य प्रभारी दान बहादुर बुढाथोकी चयन गरिएका छन् ।

त्यस्तै समितिको सदस्यमा मधुसूदन अधिकारी भुपेन्द्र अधिकारी ,हरिप्रसाद घिमिरे, दुर्गाप्रसाद भण्डारी, रोहवरसिंह ढकाल, अमर भुसाल , डम्बर खत्री ,अनुप कुमार श्रेष्ठ, प्रलाद साह, सुबोध रेग्मी,मोतिलाल वली,टेकप्रकाश केसी,आशाराम चौधरीलाई चयन गरिएको छ ।

सल्लाहकारमा देवराज केसी ,युवराज अधिकारी , टोपबहादुर केसी , शम्भु गिरी , गोविन्दप्रसाद न्यौपाने, शिव आचार्य चयन भएका छन् ।

शनिबार तुलसीपुरमा भएको भेलाले साहना श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय पतन्जली योग महिला समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा विष्णा भुसाल, महासचिवमा अनिता शर्मा, सचिवमा समिक्षा रिजाल, संगठन मन्त्रीमा जानका गैरे, कोषाध्यक्षमा यामा गौतम, सोसल मिडिया प्रभारीमा रेखा शर्मा, प्रशिक्षण विभाग प्रमुखमा निर्मला डाँगी रहेका छन् ।

सदस्यहरुमा ईन्दिरा शर्मा, राधा पोखरेल, सुशिला रेग्मी, अन्जना श्रेष्ठ,कृष्णा रावत, लक्ष्मि शर्मा, देवा अधिकारी, रिता बस्नेत, मिना विष्ट, कमला नेपाल, शिला भट्टराई, सरला लामिछाने, युवा रेग्मी, राधा केसी, सुसिला पौडेल, रन्जु श्रेष्ठ, गोमा थापा रहेका छन् ।
सल्लाहकारमा लक्ष्मी आचार्य, रिणा श्रेष्ठ, उषा साह,आशा देवकोटालाई चयन गरिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *