२०८३ जेष्ठ ३० गते शनिवार

दाङका नेता दीपक गिरी र कृष्ण किशोर घिमिरे निर्वाचित

दाङ, पुस ४ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा नेता दीपक गिरी र कृष्ण किशोर घिमिरे निर्वाचित भएका छन् ।

काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत खुलातर्फका ३५ केन्द्रीय सदस्यमा दाङको तुलसीपुर निवासी यसअघिका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री गिरी र घोराही निवासी आमन्त्रित केन्द्रीय सदस्य तथा पूर्व सांसद घिमिरले निर्वाचित भएका छन् ।

दाङबाट खुल्ला केन्द्रीय सदस्यमा नेता गिरी र घिमिरेले मात्रै उम्मेदवारी दिएका थिए ।

यो पनि पढ्नुहोस

काँग्रेस महाधिबेशन ः दीपक गिरी २० र कृष्ण किशोर घिमिरे ३५औं स्थानमा

प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *