२०८३ भाद्र १० गते बुधवार

डा. लामिछानेलाई प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी

तुलसीपुर, पुस १ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डा. वशन्त लामिछानेलाई तोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरिय बिहीबारको बैठकले लामिछानेलाई उक्त जिम्मेवारी तोकेको हो ।

प्राध्यापक डाक्टर संगीता भण्डारीलाई अर्कौ उपकुलपतिको जिम्मेवारी नभएसम्मका लागि उपकुलपतिको हैसियलते कामकाज गर्ने गरि उक्त जिम्मेवारी तोकिएको प्राप्त पत्रमा उल्लेख छ ।

लामिछानेले अब प्रतिष्ठानको प्रशासनिक, आर्थिक, शैक्षिक तथा प्राज्ञिक कार्यहरु गर्न पाउने छन् ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *