तुलसीपुर, असार १४ । तुलसीपुर ७ मा उपमहानगरपालिकाले तामझामका साथ धान दिवस मनायो । त्यो बाहेक हामी घुमेका बिभिन्न स्थानहरुमा कतै धान रोप्दै गरेको, कतै खेतै बाँझै रहेको तथा कतै अधिकाँस धान रोपाई भइ सकेको दृष्यहरु देखिएको थियो ।
त्यस्तै कतै ट्याक्टरले धान जोति रहेको देखिन्थ्यो भने प्राय ठाउँमा गोरु,राँगाले खेत जोतिरहेको दृष्यहरु देखिएका थिए । हेर्नुहोस असार १५ का १५ तस्बिरहरुमा सबै तस्बिरहरु – राजेश खत्री ।