दाङ चैत १६। रंगहरूको पर्व फागु (होली) आज दाङ लगाएत तराई तथा मधेसका जिल्लाहरूमा हर्षोलासपूर्वक मनाइँदै छ । हिमाली तथा पहाडी जिल्लामा आइतबार नै होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो ।
कोरोनाको संक्रमणका कारण दाङको तुलसीपुरमा आज कुनै औपचारिक कार्यक्रम नभए पनि मनिसहरु स्वस्फुर्त रुपमा टोलहरुमा, बजारमा होली खेलिरहेका थिए। हेर्नुहोस तुलसीपुर लगाएतका अन्य स्थानमा कैद गरिएका तस्विरहरु।
हेर्नुहोस फोटोहरु