घोराही, फागुन ३ । नेपाली काँग्रेसले सोमबार दाङसहित देशभर बिरोध सभा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते हठात प्रतिनिधिसभा भंग गरेपछि त्यसको बिरोधमा नेपाली काँग्रेसले बिरोध पर्दशन गर्दै आएको छ ।
घोराहीस्थित तुलसीपुर चोकमा आयोजित बिरोध सभामा सयौं कार्यकर्ताको उपस्थिति थियो ।
बिरोध सभा पूर्व काँग्रेसले घोराही बजारमा बिरोध ¥याली निकालेको थियो ।