२०८२ बैशाख ११ गते बुधवार

दाङमा मतदान जारी, हेर्नुहोस फोटोफिचर


राजेश खत्री,
१ ४ मंसिर । दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) र घोराही उपमहानगरपालिका–१६ को वडा अध्यक्षका लागि आज उपनिर्वाचन भइरहेको छ । उपनिर्वाचनमा बिहान सात बजेदेखि बेलुका ५ बजे सम्म मतदान जारी रहनेछ ।

निर्वाचनको सुरक्षाको लागि प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी गरि तीनै तहको सुरक्षा संयन्त्र रहेका छन ।

दाङ क्षेत्र नं. ३ (ख) र घोराही उपमहानगरापलिका– वाड न. १६ मा सौहार्दपूर्ण ढंगले मतदान भइरहेको छ ।

३(ख)को प्रदेश सभा सदस्यका लागि १२ राजनीतिक दल सहित १४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन ।

भने घोराही वाड न. १६ मा २ स्वतन्त्रसहित ७ जना प्रतिस्पर्धामा छन ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *