दाङ, चैत २४ ।
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्री परिषदको बैठकले मंगलबार देखि लागु हुने गरि पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक उनी विगतमा राष्ट्र बैंकको प्रवक्ता थिए । राष्ट्र बैंकमा लामो समयदेखि डेपुटी गभर्नर पद रिक्त थियो ।
प्रकाशित मिति : २०८२ चैत्र २४ गते मङ्गलवार