धान रोपाइँमा व्यस्त किसान – शान्तिनगर गाउँपलिका ३ पातेटाकुरामा धान रोप्न व्यस्त किसान । किसानले धान रोपिरहदा दाङमा भने मलको अभाब रहेको छ । तस्बिर : राजेश खत्री प्रकाशित मिति : २०७६ साउन १० गते शुक्रवार