
कुपिन्डे तालमा डुंगामा सरर – यो ताल वनगाड कुपिण्डे नगरपालिकाको वार्ड न ८ मा रहेको छ । वरिपरी पहाडले घेरेको यो तालमा रमाउन शनिबार यहाँ आन्तरिक पर्यटकको घुइचो लाग्ने गर्दछ । अहिले यो तालमा २१ वटा डुंगा रहेका छन । पर्यटकहरु डुंगामा सयर गरेर ताल घुम्ने गर्दछन । तस्बिर – राजेश खत्री
प्रकाशित मिति : २०७६ जेष्ठ २६ गते आइतवार