२०८३ भाद्र ९ गते मङ्गलवार

पानीको हाहाकार

पानीको हाहाकार – दाङमा गर्मीयाम सुरु भएसंगै पानीको मुहानहरु सुक्दै गएका छन । घोराही उपमहानगरपालिका १० हापुर निघुवारमा पानीभर्नको लागि राखिएका भाडाहरू । धारामा बिहान बेलुका मात्र पानी आउने भएकोले पानी भर्नेको भिडलाग्ने गर्दछ । तस्बिर : राजेश खत्री

 

प्रकाशित मिति : २०७६ जेष्ठ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *