२०८२ माघ २५ गते आइतवार

नदी किनारमा महिलाको शब फेला


दाङ, कात्तिक ९ । सल्यानमा नदी किनारमा एक महिलाको शब फेला परेको छ ।


जिल्लाको शारदा नगरपालिका – १२ को गाइनेटास्थित शारदा नदी किनारमा शनिबार एक जना महिलाको शब फेला परेको हो ।


जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ । घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *