२०८२ चैत्र २६ गते बिहिवार

भण्डारीले लिइन राष्ट्रियसभा उपाध्यक्षको सपथ

दाङ, चैत २४ ।

राष्ट्रियसभा उपाध्यक्षमा लिलाकुमारी भण्डारीले मंगलबार शपथ लिएकी छन् ।

राष्ट्रपतिको कार्यालय शीलतनिवासमा आयोजित एक समारोहका बीच राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले उनलाई शपथ गराएका थिए ।
शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, सभामुख डीपी अर्यालसहित उच्चपदस्थ सहभागी थिए।
भण्डारी नेकपा (एमाले) की हुन । राष्ट्रियसभामा रहेका दलहरूबीच सहमति भएपछि उनी सर्वसहमतिमै उपाध्यक्ष चयन गरिएकी थिइन ।

प्रकाशित मिति : २०८२ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *