२०८२ चैत्र ३० गते सोमवार

राश्वपा कर्णालीका महामन्त्रीसहितका नेता काँग्रेसमा प्रबेश

दाङ, फागुन १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कर्णाली प्रदेश महामन्त्री चन्द्रा विक, सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत लगाएत आइतबार नेपाली काँग्रेसका पार्टी प्रबेश गरेका छन् ।

नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आइतबार बिहान सुर्खेतमा राश्वपा त्यागेर काँग्रेस प्रबेश गरेकाहरुलाई स्वागत गरेका हुन ।


निर्वाचनको मुखमै आएर राश्वपाका नेताहरु काँग्रेस प्रबेश गरेपछि त्यसले काँग्रेसको पक्षमा सकारात्मक माहोल सृजना भएको छ । राश्वपाको लागि यस्लाई ठूलो धक्का भनिएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *